Author: भानु मासिक
श्रमशक्ति, कलाकृति र सौन्दर्यबोध
चैतन्य (२००३, साउन १५, खैराङ ७ प्युठान, सुपुत्र: शशिधर वैद्य र जानुका वैद्य) नेपाली राजनीति, साहित्य र दार्शनिक क्षेत्रमा सुपरिचित बौद्धिक व्यक्तित्व हुन् । उनको पूरा नाम मोहन वैद्य हो । उनले साहित्यमा आफूलाई किरण र चैतन्य उपनामबाट चिनाउँदै आएका छन् । उनी नेपाली साहित्य र मौलिक समाजशास्त्रीय एवम् राजनीतिक शास्त्रीय चिन्तनका विशिष्ट प्रतिभा हुन् […]
पुरा पढ्नुहोस्गजल
मानन्धर अभागी सौभाग्यशाली वर्तमान पुस्ताका सक्रिय स्रष्टा हुन् । उनी गजल सिर्जनामा निकै अगाडि देखिएका छन् । यिनी तरेली साहित्य प्रतिष्ठानका अध्यक्ष हुन् । साँखु बलम्बुटारमा बसोबास गर्ने यिनले अभिनव साहित्य प्रतिष्ठानबाट वेदमणि अभिनव वर्ष गजल पुरस्कार प्राप्त गरेका छ्न् । यहाँ उनको एउटा गजल प्रस्तुत गरिएको छ । यस जगजलमा वियोगान्त प्रेम प्रसङ्गसँगै मानवीय […]
पुरा पढ्नुहोस्सम्पादकीय
२०७ औँ भानुजयन्तीका अवसरमा नेपाली सञ्चारमाध्यममा एउटा सुखद समाचार आयो । त्यो समाचारले धेरै अन्वेषक र पुस्तकप्रेमीहरूमा सकारात्मक ऊर्जा थप्यो । त्यो समाचार थियो— अन्वेषक शिव रेग्मीको निजी सङ्कलनमा रहेका तीन हजार दुई सय सत्ताईस थान पुस्तक र पुस्तककको सूची रेग्मीकी सुपुत्री शैलजा रेग्मीले कुलपतिमार्फत प्रज्ञा–पुस्तकालयलाई हस्तान्तरण गरेको । पुस्तकदाता रेग्मीलाई कार्यक्रमका प्रमुख अतिथि संस्कृति […]
पुरा पढ्नुहोस्नेपाली मेलापात र बालिनालीमा छोपिएको बौद्धिक सम्पदा: श्रमगीत
रमेश शुभेच्छु नेपाली साहित्यको समकालीन पुस्ताका सशक्त युवाकवि एवम् समालोचक हुन् । उनका दर्जनौँ कविता एवम् समालोचना कृतिहरू प्रकाशित छन् । उनके परिचय भानुका अघिल्ला अब्कमा भइसकेको छ । भानुको प्रस्तुत शृब्खलामा शुभेच्छुको ‘नेपाली मेलापात र बालिनालीमा छोपिएको बौद्धिक सम्पदा: श्रमगीत’ शीर्षकको समीक्षा समेटिएको छ । यस समीक्षामा यस महिनाको सबकेत गर्ने गरी असारे गीतसहित […]
पुरा पढ्नुहोस्बाटो–संवाद
आत्माराम खरेल ( २०१२, काठमाडौँ) अनेक देश विदेशका अनुभव पछि हाल साहित्य सिर्जनामा सक्रिय प्रतिभा हुन् । उनको पहिलो रचना ‘भारत हाम्रो छिमेक’ निबन्ध ‘भारत समाचारपत्र’मा वि.सं. २०३० साल फागुनमा प्रकाशित, भएको थियो । उनको पहिलो प्रसारित रचना ‘भानु ः व्यक्तित्व र कृतित्व’ निबन्ध ‘रेडियो नेपाल’बाट वि.सं. २०३१ असारमा प्रसारण भएको थियो । सोही साल […]
पुरा पढ्नुहोस्