धनिया सदाका आँसु (कथा)
कथा हरिहर खनाल नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनको परिचय भानु मासिकका विविध शृङ्खलामा समेटिइसकेको छ । उनी नेपाली कथा परम्परामा वरिष्ठ प्रगतिवादी कथाकारका रूपमा सुपरिचित छन् । उनी भानु पत्रिकाका तर्फबाट उत्कृष्ट रचना पुरस्कारबाट पुरस्कृत प्रतिभा पनि हुन् । भानुको प्रस्तुत शृङ्खलामा उनको ‘धनिया सदाका आँसु’ शीर्षकको कथा समेटिएको छ । यस कथाले […]

