Category: कविता
वैशाख (कविता)
पहिलो कविता राष्ट्रकवि माधवप्रसाद घिमिरे (१९७७–२०७७) नेपाली साहित्यका विशिष्ट प्रतिभा हुन् । उनको परिचय भानु पत्रिकाले अनेक सन्दर्भमा प्रस्तुत गरिसकेको छ । उनका विषयमा सम्पादकीय लेखन र आवरण तस्बिरहरू पनि प्रकाशन भइसकेका छन् । वैशाख महिनाको सन्दर्भ पारेर उनको पुरानो र चर्चित कविता वैशाखलाई भानुको प्रस्तुत अङ्कको पहिलो सामग्रीको रूपमा प्रकाशन गरी घिमिरेको स्मरण गरिएको […]
पुरा पढ्नुहोस्