Category: Slider
गजल
गजल विपीन अगस्तिको परिचय भानुका अघिल्ला अङ्कहरूमा प्रकाशन भइसकेको छ । उनी शिक्षा र साहित्य क्षेत्रमा परिचित प्रतिभा हुन् । उनको कलम सिर्जनातर्फ गजल विधामै जमेको छ । भानुको प्रस्तुत अङ्कमा अगस्तिको ‘परे चोट गाढा कलेजीहरूमा’ बोलको गजल समेटिएको छ । यस गजलले वियोगजन्य अनुभूतिलाई समेटेको छ । — सम्पा. विपीन अगस्ति गजल परे चोट […]
पुरा पढ्नुहोस्